Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

हेटौंडा, मकवानपुर

बागमती प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

हेटौंडा, मकवानपुर

बागमती प्रदेशको शहरी विकास र दिगोपनबारे मन्त्रालयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न

2026-02-28

2026-02-28


1(5).jpeg तस्बिर :

हेटौंडा | फागुन १५, २०८२

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मिति २०८२ फागुन १५ गते माननीय मन्त्री डा. दिनेश चन्द्र देवकोटाज्यूको  मुख्य उपस्थितिमा बागमती प्रदेशको समग्र शहरी विकास र भविष्यको योजनाबारे विशेष अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (TU-IOE) का 'मास्टर इन अर्बन प्लानिङ' का विद्यार्थीहरु तथा प्राध्यापकहरूको  सहभागिता रहेको उक्त कार्यक्रममा  दिगो, व्यवस्थित र आधुनिक शहरका रूपमा विकास गर्न चालिनुपर्ने कदमहरूमाथि गहन छलफल गरियो।

सूचना


सबै सूचना हेर्नुहोस
साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2082-11-29 13:19:51

© सर्वाधिकार सुरक्षित भौतिक पूर्वाधार विकास मन्त्रालय